चितवनको इच्छाकामनामा ट्याक्सी त्रिशूली नदीमा खस्दा ५ जनाकाे मृत्यु

Jhalkonepal


काठमाण्डौ, चैत १७

  चितवनको इच्छाकामना गाउँपालिका–५ मा ट्याक्सी त्रिशूली नदीमा खस्दा ५ जनाकाे मृत्यु भएकाे छ । ट्राफिक प्रहरीका अनुसार मुग्लिन बजारबाट एक किलोमिटर नजिकै पर्ने सडकबाट ट्याक्सी  त्रिशूली नदीमा खसेको हो ।  ट्याक्सीमा सवार ५ जनाको शव फेला परेको जनाइको छ ।

आज बिहान बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेको प्रहरीले  जानकारी दिएकाे छ । शवकाे  पहिचान भइसकेकाे छैन ।घट्नाका बारेमा थप विवरण आउनेक्रममा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएकाे छ । 

प्रतिक्रिया