काठमाडाैं माघ २५
नेपाल र क्यानडाबीचको एकदिवसीय सिरिज
आजदेखि सुरू हुँदैछ।
त्रिवि मैदान कीर्तिपुरमा नेपाल र क्यानडाबीचको खेल बिहान सवा ९ बजेदेखि सुरू हुनेछ। २०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले क्याडनासँग पहिलो एकदिवसीय खेल खेल्न लागेको हो। नेपालले अहिलेसम्म पाँच आइसिसी स्थायी राष्ट्रसँग एकदिवसीय खेल खेलेकोमा सबै खेलमा हार बेहोरेको छ। नेपालले अहिलेसम्म भारत, पाकिस्तान, आयरल्यान्ड, वेस्ट इन्डिज र जिम्बावेसँग एक एक एकदिवसीय खेल खेलेको छ।
२४ माघ २०८०, बिहिबार ०८:०५ मा प्रकाशित