छठको लागि काठमाण्डौं लगायत तराईका विभिन्न ताल तथा नदि किनाराहरु सजाइएको छ । छठको पुजालाई ध्यानमा राखी हरेक वर्ष नदि ताल तलैयाहरु सजाउने चलन छ । काठमाण्डौंको गौरिघाटमा गरिएको छठ पुजाको तयारी सम्पन्न भएको छ । फोटोमा हेर्नुस छ्टको तयारी !
फोटो १

फोटो २

फोटो ३

फोटो ४

फोटो ५

फोटो : प्रशंसा विष्ट
१ मङ्सिर २०८०, शनिवार ०९:२० मा प्रकाशित