नेपालका प्रधानमन्त्री र चीनका राष्ट्रपतिबीच आज भेटवार्ता हुँदै

Jhalkonepal

 काठमाडौं, असोज ६

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच आज भेटवार्ता हुँदैछ।

चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्डले हाङझावमा चिनियाँ राष्ट्रपति चिनफिङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरी प्रधानमन्त्री प्रचण्ड हिजो न्युयोर्कबाट सिधै चीन प्रस्थान गर्नु भएको थियो । 

प्रतिक्रिया