आज पनि बस्न सकेन,प्रतिनिधि सभा बैठक

Jhalkonepal

काठमाडौँ, जेठ २८

प्रतिनिधि सभाको बैठकमा आज पनि विपक्षी दलहरुले अवरोध गरेका छन् ।

बैठक शुरु हुनासाथ विपक्षी दलहरुले उठेर बैठक अवरोध गरेका थिए ।

बैठकमा सभामुख देवराज घिमिरेले सबैलाई पालैपालो बोल्न दिने भनेर अनुरोध गरेपनि सत्ता पक्ष र विपक्षका सांसदहरु भनाभन गरिरहेपछि उनले बैठक विहिबार ३ बजेसम्मका लागि स्थगित गरेका छन् ।

प्रतिक्रिया