काठमाडाैं , कात्तिक १६
योगराज ढकाल (रिगल) लाई पक्राउ परेका छन ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले रिगललाई नेपालगञ्जबाट पक्राउ परेकाे जानकारी दिनुभएकाे छ। सर्वोच्च अदालतले रिगलकाे कैद माफी गर्ने निर्णय बदर गर्दै तत्काल पक्राउ गरेर थुनामा राख्न आदेश दिएको थियो
रिगललाई सरकारको सिफारिसमा गत असोज ३ गते आममाफी दिएकाे थियाे।
१५ कार्तिक २०८०, बिहिबार ०५:०३ मा प्रकाशित