टी-२० सिरिजमा नेदरल्यान्ड्स संग नेपाल २ रनले पराजित

Jhalkonepal


काठमाडाैं,फागुन १६

त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपाल २ रनले पराजित भएको छ। सिरिजमा नेपाल लगातार दोस्रो खेलमा पराजित भयो।

मंगलबार भएको पहिलो खेलमा नेपालले नामिबियासँग २० रनले पराजित भएको थियो। अब नेपालले शुक्रबार नामिबिया र शनिबार नेदरल्यान्ड्ससँग खेल्न बाँकी छ।

प्रतिक्रिया