चट्याङ लागेर बालकको मृत्यु

Jhalkonepal

  ताप्लेजुङ, भाद्र २८ 

ताप्लेजुङको मेरिङदेन गाउँपालिका ६ बिब्लाटेमा  चट्याङले लागेर एकजना बालकको मृत्यु भएको छ ।

हिजो अपरान्ह ४ बजे स्थानिय ग्याबु शेर्पाको १६ बर्षीय छोरा फुर्बा शेर्पालाई चौरी गोठाला गई गोठमा फर्किने क्रममा  अबिरल बर्षासँगै परेको चट्याङले लाग्दा उनको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दोभानले  जनाएको छ ।     


प्रतिक्रिया