काठमाण्डौं, फागुन २
नेपाल प्रहरीका ७८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरको मंगलबारको निर्णय अनुसार विभिन्न जिल्लामा कार्यरत एसपीहरूको सरुवा गरिएको हो ।
को कहा सरुवा भए सूचि हेर्नुस