यूएईले नेपाललाई ८४ रनको लक्ष्य दियो

Jhalkonepal

काठमाण्डाै, कार्तिक २८

 आईसीसी १९ वर्षमुनिको आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटमा यूएईले नेपाललाई ८४ रनको लक्ष्य दिएको छ ।

घरेलु मैदान सेभेन्स स्टेडियममा टस जितेर ब्याटिङ गरेको यूएईले २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनायाे । यूएईकी समिरा धार्निधार्काले सबैभन्दा धेरै ३१ रन बनाइन् । नेपालकी कृष्मा गुरुङले ४, रिया शर्मा, कृष्मा गुरुङ र सिमाना केसीले समान २ तथा रचना चौधरीले १ विकेट लिए । कृष्माले खेलको १८ औं ओभरमा ३ विकेट लिइन् ।

 

प्रतिक्रिया