काठमाडौं, फागुन २७
नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो
खेलमा हङकङसँग पहिला फिल्डिङ गर्ने भएको छ ।
मोङ कोकमा घरेलु टोली हङकङविरुद्ध
नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।
फ्रेन्डसिप कपको एकमात्रै खेलमा शनिबार
नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो ।
खेल ११ वजेर १५ मिनेटवाट सुरू हुनेछ ।
२६ फाल्गुण २०८०, आईतबार ११:०७ मा प्रकाशित