काठमाडौं ,असार १७
प्रहरीले कोकिनसहित दुई
तान्जेनियन नागरिकलाई ठमेलबाट पक्राउ गरेका छ । होटल ग्यालरीबाट एक किलो दुई सय ४७
गौम कोकिनसहित ५२ वर्षिय रामाधानी सिम्बा वाबुम्बा र त्वालिब किपेभु पाशुवालाई
पक्राउ गरेको हो ।
लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले विमानस्थलदेखि
पछ्याएर उनीहरुलाई पक्राउ गरेको हो । जुसको बट्टामा क्याप्सुल बनाएर लुकाई
उनीहरुले कोकिन तस्करी गरेका थिए ।
१७ असार २०८१, सोमबार ०१:३२ मा प्रकाशित