२० लाख बढी भारू रकमसहित दुई जना पक्राउ

Jhalkonepal

काठमाडैं, कार्तिक ६

कपिलवस्तुमा २० लाख भारतीय रुपैयाँभन्दा बढी रकमसहित दुई जना पक्राउ परेका छन्।

प्रहरीले दुई जना भारतीय नागरिकलाई रकमसहित पक्राउ गरेको हो।

महाराष्ट्र प्रदेशको राइगढ जिल्ला मुम्बईसिटीका ३३ वर्षीय सलमान कुरेसिया र सोही ठाउँका ३९ वर्षीय उमेशसखाराम खंडागले पक्राउ परेको कपिलवस्तुका प्रहरी प्रवक्ता डिएसपी मोहनमणि अधिकारीका ले बताउनु भयाे । उहाँका अनुसार नेपाल प्रवेश गरिरहेका बेला उनीहरूको साथबाट सवारी चेकजाँचका क्रममा साढे २० लाख फेला परेकाे हाे । 

प्रतिक्रिया