नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

Jhalkonepal

काठमाडाैं , असार १८

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । बैठक बिहान नौ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्ने छ ।

बैठकमा नेकपा एमालेसँग सत्ता साझेदारीमा भएको समझदारीलाई अनुमोदन गर्ने विषयमा छलफल हुने बताइएकाे छ । 

प्रतिक्रिया