प्रहरीको गोलि लागेका एक आन्दोलनकारीको मृत्यु

Jhalkonepal

काठमाडौ , चैत १५

प्रहरीको गोलि लागेका घाइते भएका एक आन्दोलनकारिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा किर्तिपुरका २९ बर्षका सबिन महर्जन रहेका गृहमन्त्रालयले जनाएको छ  । 

प्रतिक्रिया