नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

Jhalkonepal

काठमाडौँ, असार १८

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ । बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । 

बैठकमा कांग्रेस र एमालेबीच नयाँ सरकार गठन गर्न भएको सहमतिका विषयमा छलफल हुने भएको छ । 

कांग्रेस र एमालेबीच सरकार गठन गर्ने सहमति भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीबाट राजीनामा दिने वा विश्वासको मत लिने भन्ने विषयमा पनि बैठकमा छलफल हुने स्रोतले बताएको छ । 

प्रतिक्रिया