पूर्वगृहमन्त्री लामिछानेलाई आज पर्सा लगिदै

Jhalkonepal

काठमाडौ ,मंसिर २३

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज पर्सा लगिने भएको छ ।

पर्साको सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पनि पक्राउ पूर्जी जारी भएकाले उनलाई पर्सा लैजान लागिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया