काठमाडौ मंसिर २२
नेपाली कांग्रेस कोशी प्रदेशको सम्मेलन आजदेखी सुरु भएको छ। सम्मेलनको सभापति शेरबहादुर देउवाले विराटनगरस्थित एक पार्टी प्यालेसमा बिहान उद्घाटन गर्नु भएको हो ।सम्मेलनले प्रदेश कार्यसमितिको वार्षिक कार्य प्रगतिको समीक्षाका साथै आगामी रणनीतिबारे छलफल गरी निर्णय गरिने कोशी प्रदेश कार्य समितिले जनाएको छ।
कोशीमा संघीयतापछि पहिलो पटक सम्मेलन हुन लागेको हो ।
२१ मङ्सिर २०८१, शनिवार १२:३३ मा प्रकाशित