त्रिदेशीय टी-२० सिरिजमा आज नेपाल र हङकङबीचको खेल हुँदै

Jhalkonepal

काठमाडौं, कात्तिक २

त्रिदेशीय टी-२० सिरिजमा आज नेपाल र हङकङबीचको खेल हुँदै छ।

मुलपानी क्रिकेट मैदानमा  बिहान ११ बजेदेखि खेल सुरू हुनेछ।

नेपालले हिजो मात्रै युएईमाथि ७ विकेटको सहज जित निकाल्दै सिरिजमा सुखद सुरूवात गरेको छ। नेपाल  लगातार दोस्रो जितको खोजीमा छ।

प्रतिक्रिया