नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने

Jhalkonepal

काठमाडाैं, फागुन २३

नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने भएको छ ।

नेकपा एमाले-माओवादी केन्द्रसहितको गठबन्धन सरकारमा सहभागी हुने वा नहुने विषयमा छलफल गर्न बुधबार बसेको सचिवालय बैठकले सरकारमा जाने निर्णय गरेको हो ।

त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाललाई जिम्मा दिएको छ ।

प्रतिक्रिया