एकै परिवारका ३ जना मृत फेला :गोकर्णेश्वर

Jhalkonepal

काठमाण्डाै, कार्तिक २९ 

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ स्थित गाम्चामा बिहीबार एकै परिवारका ३ जना मृत अवस्थामा भेटिएका छन्।

मृत फेला पर्नेमा ३३ वर्षीया सीता मोक्तान, उनकी छोरी अंशु मोक्तान र दुई वर्षीय छोरा छन्। कोठाभित्रबाट चुकुल लगाएको अवस्थामा उनीहरूको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको छ।

प्रतिक्रिया