धादिङको थाक्रेमा घर जल्दा एक दम्पतीको मृत्यु

Jhalkonepal

काठमाडाैं , वैशाख २०

धादिङको थाक्रे गाउँपालिका-५, गैरीखर्कमा आगलागीमा परी एक दम्पतीको मृत्यु भएको छ ।

गएराति आगोमा जलेर घरभित्रै रहेका ७० वर्षीय तेजबहादुर लामा र उहाँकी श्रीमती ठूली तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ ।  जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता मकेन्द्र मिश्रका अनुसार प्रहरी  घटनास्पुथल पुग्ग्दादा  घर पूरै जलिरहेको थियो ।अन्य क्षतीकाे  विवरणा अाउन बाँकी छ । 


प्रतिक्रिया