इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज आठ वटा खेल हुँदै

Jhalkonepal

काठमाण्डौ ,असाेज ५

 इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज आठ वटा खेल हुँदैछन् । आज बेलुका सवा ५ बजे वेस्टह्याम र चेल्सी, राति पौने ८ बजे एस्टन भिला र उल्भ्स, फुलहम र न्युक्यासल, साउथह्याम्पटन र ईपस्वीच टाउन, टोटनहम र बे्रन्डफोर्ड, लेस्टर सिटी र एभर्टन तथा लिभरपुल र बर्नमाउथ खेल्दैछन् ।

यस्तै राति सवा १० बजे क्रिस्टल प्यालेस र म्यानचेस्टर युनाइटेडबीच खेल हुनेछ । 

प्रतिक्रिया