देशका अधीकांश भू–भागमा मनसुनी वायुको प्रभाव

Jhalkonepal

काठमाडौं , जेठ १७

आज देशका धेरै भुभागमा भारी बर्षाको अनुमान गरिएको छ ।  देशको पश्चिम र मध्य भु–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधीकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

प्रतिक्रिया