तीन राजनीतिक दलका शीर्ष नेताहरू छलफलमा

Jhalkonepal

काठमाडौ , असार ४

प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरू छलफलमा बस्ने भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीच आज छलफल हुन लागेको हो ।  

बैठक दिउँसो ३ बजे  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्नेछ।

प्रतिक्रिया