काठमाडाैं, साउन २९
संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ। संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्मान लागेकाे हाे । बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ।
त्यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूचीमा उल्लेख छ।
२८ साउन २०८१, मङ्गलबार ०७:५० मा प्रकाशित