कांग्रेस महासमितिको बन्दसत्र बिहान ९ बजेबाट हुँदै

Jhalkonepal


काठमाडाैं , फागुन ८

कांग्रेस महासमितिको बन्दसत्र बिहान ९ बजेबाट  हुँदैछ।

महासमिति बैठक सोमबारबाट सुरू भएको हो। सोमबार महासमिति बैठकको उद्घाटन भएको थियो।

आजबाट सुरू हुने बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगनकुमार थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक र प्रवक्ता डा. प्रकाशशरण महतले आर्थिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ

महामन्त्री थापाको सांगठनिक प्रतिवेदनमा सोमबार मध्यरातिमात्रै सहमति जुटेको छ।


प्रतिक्रिया