प्रतिनिधि सभाको बैठक बस्दै

Jhalkonepal


काठमाडाैं, फागुन १३

प्रतिनिधि सभाको बैठक बस्दै छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्ने संसद् सचिवालयलय जानकारी दिएको छ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

प्रतिक्रिया