काठमाडौँ, भदाै ३१
प्रधानन्यायाधीश सिफारिसका विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक आज बस्दै छ ।
आज संवैधानिक परिषद्को बैठक साँझ ५ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।
यसअघि २८ भदौमा बसेको बैठकले कुने निर्णय गर्न सकेको थिएन ।