काठमाडौं, असोज ५
दिल्लीकी
मुख्यमन्त्री आतिशी मार्लेनाले शपथ लिएका छन् ।
शनिबार
उपराज्यपाल भीके सक्सेनासामू पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।
तत्कालीन
मुख्यमन्त्री अरविन्द केजरीवालले राजीनामा दिएका थिए । त्यही दिन आतिशीले नयाँ
सरकार गठनका लागि दाबी पेश गरेकी थिइन् ।
शनिबार शपथ लिएकी मुख्यमन्त्री आतिशीले मन्त्रिपरिषद् पनि गठन
गरेकी छन् ।
४ असोज २०८१, शनिवार ०५:२० मा प्रकाशित