नारायणी नदी किनारमा प्रधानमन्त्रीद्धारा भरतपुर भ्रमण वर्षको उद्घाटन हुने

Jhalkonepal

 

 भरतपुर , फागुन १७

फागुन १८ गते भरतपुर  भ्रमण वर्षको उद्घाटन कार्यक्रक हुदैछ ।  भरतपुर महानगरपालिकाले आयोजना  गर्ने भ्रमण वर्षको भाेली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नारायणी नदी किनारमा एक समारोहका बीच दिउँसो १ बजे उद्घाटन गर्ने तय भएको छ ।

उद्घाटन समारोहमा एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी ओली सहित  मन्त्रीपरिषद्का पूर्व अध्यक्ष समेत सहभागी हुने बताइएकाे छ । 


प्रतिक्रिया