काठमाडाैं,असोज २१
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू भागमा आंशिक
देखि साधारणतया रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ
गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि
साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी
प्रदेशका पहाडी भूभागका एक/दुई
स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
२० असोज २०८१, सोमबार ०६:३९ मा प्रकाशित