सिरहा,
माघ ६
विद्यालयको बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार
तीनजना घाइते भएका छन् ।
पूर्व–पश्चिम
राजमार्गअन्तर्गत लहान नगरपालिका–१३ मा विद्यालयको बसले ठक्कर दिँदा मोटरसाइकलमा
सवार तीनजना घाइते भएका हुन् ।
पश्चिमबाट पूर्वतर्फ आइरहेको बा१८प ८३२५ नम्बरको
मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको प्र २–०१–००१प ७९ नम्बरको सङ्कल्प विद्या
आश्रमको बसले ठक्कर दिँदा उदयपुरको एकै परिवारका तीनजना घाइते भएका हुन् ।
५ माघ २०८१, आईतबार ०६:५५ मा प्रकाशित