नेकपा एमालेको सचिवालय बैठक बस्दै

Jhalkonepal

 काठमाडौं, कात्तिक २२

नेकपा एमालेको सचिवालय बैठक  बस्दै छ। मध्याह्न १२ः४५ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बोलाइएको बैठकमा मध्यपहाडी राजमार्गकेन्द्रित अभियानबारे छलफल हुने बताइएको छ।

एमालेले मंसिरको दोस्रो साताबाट १ हजार ८७९ किलोमिटर लामो मध्यपहाडी राजमार्गकेन्द्रित अभियान सञ्चालन गर्दै छ। अभियानमा जनप्रदर्शन, कोणसभा लगायतका गतिविधि गर्ने उसले  बताएको छ।

प्रतिक्रिया