राष्ट्रपतिका आर्थिक सल्लाहकार द्वारा राजीनामा

Jhalkonepal

काठमाडाैं,वैशाख २९

राष्ट्रपतिका आर्थिक विज्ञ चिरञ्जिवी नेपालले पदबाट राजीनामा दिनुभएकाे छ ।  उहाँकाे राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले  स्वीकृत गर्नुभएकाे छ । 

सरकारले नेपालको चुच्चे नक्सा १ सयको नोटमा राख्न राष्ट्र बैंकलाई अनुमति दिएको थियो।

उक्त निर्णय अनुचित भएको भन्दै सञ्चारमाध्यमहरूमा प्रतिक्रिया दिएपछि उहाँ पछिल्लो समय विवादमा मुछिनु भएकाे थियाे ।

प्रतिक्रिया