तोलामा पाँच सय रुपैयाँले घट्यो सुन

Jhalkonepal

काठमाण्डौ , पुस १४

सुनको भाउ तोलामा पाँच सय रुपैयाँ घटेको छ । आज सुन पाँच सय रुपैयाँ घटेर तोलाको एक लाख ५० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेर एक हजार सात सय ९० रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ । 

प्रतिक्रिया