आज राष्ट्रिय सभा अध्यक्षका लागि मतदान हुँदै

Jhalkonepal


 काठमाडौं, फागुन २९  

आज राष्ट्रिय सभा अध्यक्षका लागि मतदात हुँदैछ ।

बिहान ११:९ बजे बस्ने राष्ट्रिय सभा बैठकमा अध्यक्षको निर्वाचन हुने संघीय संसद सचिवालयले जनाएको छ ।

अध्यक्षका लागि युवराज शर्मा र नारायण दाहालले उम्मेदवारी दर्ता गराउनुभएकाे छ । 

प्रतिक्रिया