काठमाडौं ,कार्तिक ८
साताको
अन्तिम दिन विहिवार सेयर बजार १८.२५ अंकले घटेर २६२७.१४ को विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा कारोबार भएको ३१७ कम्पनीको १ करोड २२
लाख ८३ हजार ६२३ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४१ करोड ९१ लाख ४ हजार रुपैयाँको
कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा १२ उपसूचक राताम्मै भएको छ ।
७ कार्तिक २०८१, बिहिबार ०३:४६ मा प्रकाशित