पूर्वमन्त्री राजेन्द्र महतको नयाँ पार्टी घोषणा

Jhalkonepal

काठमाडौं ,असोज १

पूर्वमन्त्री राजेन्द्र महतको नयाँ पार्टी घोषणा भएको छ। महतोको अध्यक्षतामा राष्ट्रिय मुक्ति क्रान्ति नेपाल गठन भएको हो ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट अलग भएपछि महतोले राष्ट्रिय मुक्ति क्रान्तिको नाममा अभियान चलाएका थिए । अभियानको मंगलबार सुरु भएको राष्ट्रिय समिति बैठकले महतोको अध्यक्षतामा दल दर्ता गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया