गोठाटारमा प्रहरीले लागूऔषध कारोबारीलाई पक्राउ गर्न चलायाे गाेली

Jhalkonepal

 काठमाडौं,   कात्तिक१५ 

गोठाटारमा प्रहरीले लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गाेली चलाएको छ ।

लागूऔषध कारोबारी भारतीय नागरिक मोहमद करिमलाई समात्न खोज्दा प्रहरीलाई आक्रमण गर्न खोजेपछि गोली चलाउने परेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताउनुभयाे ।

करिमको दाहिने तीघ्रामा गोली लागेको बताइएकाे छ ।  उपत्यका अपराध अनुसन्धान कार्यालयले उनको साथबाट दुई सय ग्राम खैरो हेरोइन र तराजु बरामद गरेको छ । उनीसँगै नेपाली नागरिक हर्क लिम्बु पनि पक्राउ परेको प्रहरीले जनाएको छ । यस  िबषयमा थप अनुशन्धान भइरहेकाे प्रहरीले जानकारी  िदएकाे छ  । 

प्रतिक्रिया