जिल्ला न्यायाधीश नियुक्तिका लागि ८ जनालाई सिफारिस

Jhalkonepal

काठमाडौं , असार १८

 न्याय परिषद्ले जिल्ला न्यायाधीश नियुक्तिका लागि ८ जनालाई सिफारिस गरेको छ ।

मंगलबार बसेको परिषद्को बैठकले विभिन्न सरकारी कार्यालयमा कार्यरत न्याय सेवाका उपसचिव सरहका कर्मचारीलाई न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो ।

जसअनुसार पहिलो नम्बरमा सर्वोच्च अदालतका कार्यरत कमलकान्त जोशी छन् ।


 

प्रतिक्रिया