काठमाडौं ,चैत १
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाइएको छ ।
प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरु सम्मिलित संयन्त्रको बैठक बैठक साँझ ५ः३० बजे बालुवाटारमा बस्नेछ ।