सुनको मूल्य बढ्ने क्रम जारी, आज कति बढ्यो

Jhalkonepal

काठमाडौं, माघ २३

नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । सुनको मूल्य आज २२ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६६ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै चाँदीको प्रतितोला ४५ रुपैयाँले बढेको छ । आज चाँदी एक हजार ९७५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया