सर्वोच्च अदालतमा किन सुनवाइ स्थागित भयो

Jhalkonepal

काठमाण्डौं, बैशाख २७

सर्वोच्च अदालतका सबै सुनुवाइ आजको लागि स्थगित भएको छ। 

पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन भएको खबरपछि बिहीबार सबै सुनुवाइ स्थगित भएको सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए। 

सुनुवाइ स्थगित भए पनि प्रशासनिक काम कारबाही भने भइरहेको उनले बताए। 


प्रतिक्रिया