काठमाण्डौ, फागुन २६
कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । बिहान साढे ७ बजे पर्चे आसपास केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ । यसकाे विवरण आउन बाँकी छ ।