सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै, गृहमन्त्रीसँग विशेष छलफल हुने

Jhalkonepal

काठमाडौं- आज राष्ट्रिय सभा अन्तरगतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३०८ औँ बैठक बस्ने भएको छ । 

बैठक बिहीबार दिउँसो १ः३० बजे सिंहदरवारस्थित संघीय संसद सचिवालयको समिति हलमा बस्ने भएको हो । 

बैठकमा गृहमन्त्रीसँग समसामयिक विषयमा छलफल गरिने कार्यसूचीमा तय गरिएको छ । 


प्रतिक्रिया