काठमाडाैं , असाेज ७
क्रिकेटर सन्दीप लामिछाने विरूद्धको बलात्कार मुद्दामा आज पनि सुनुवाइ नहुने भएको छ।
काठमाडौं जिल्ला अदालतमा न्यायाधीश अभावका कारण आज पनि सो मुद्दा पेशी नचढी स्थगित भएको हो।
यसअघि असोज १ गते पनि न्यायाधीश अभावका कारण उक्त मुद्दा पेशी नचढी स्थगित भएको थियो।
६ असोज २०८०, आईतबार १२:१२ मा प्रकाशित