काठमाण्डाै,कात्तिक ३०
शिख धर्मका प्रवर्तक गुरु नानकको जन्म जयन्ती आज मनाईदैछ ।
शिख धर्माबलम्बीहरुले आफ्नो गुरुको जन्म जयन्तीका अवसरमा विभिन्न
कार्यक्रमको आयोजना गरेका छन् ।
हरेक बर्ष कात्तिक पूर्णिमाका दिन शिख धर्माबलम्बीहरुले गुरु
नानकको जन्म जयन्ती मनाउने गरेका छन् । नेपालमा डेढसय बर्ष अघिदेखि शिख समुदाय
प्रवेश गरेको बताइएको छ
२९ कार्तिक २०८१, शुक्रबार ०८:०८ मा प्रकाशित