काठमाडाैं , माघ २९
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ।
काठमाडौंको भृकुटीमण्डमा हिजाेदेखि सुरू भएको केन्द्रीय कमिटीको बैठक आज पनि बिहान ११ बजेदेखि बस्न लागेकाे हाे ।
केन्द्रीय कमिटी बैठकमा जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको समीक्षा र भोलिदेखि सुरू हुने विधान सम्मेलनबारे छलफल मुख्य एजेन्डा राखिएको छ।
२८ माघ २०८०, सोमबार ०८:०१ मा प्रकाशित