सुनको भाउ आज पाँच सय रुपैयाँले घट्यो

Jhalkonepal

काठमाडौं, कात्तिक १३

सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले घटेको छ।

हिजो  सुनको भाउ अहिलेसम्मकै महँगो तोलाको १ लाख १७ हजार रुपैयाँमा पुगेको थियो ।

आज भने तोलामा पाँच सय रुपैयाँले घटेर १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय १० रुपैयाँमा किनबेच भइरहेको छ। 

प्रतिक्रिया